न्यूरोडमा बालेनको पुत्ला दहन

काठमाडौं । काठमाडौंको न्यूरोडमा स्थानीयले बालेनको पुत्ला दहन गरेका छन्।

जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयविरोधमा उत्रिएका हुन्। त्यहाँ शुक्रबार दिनभर नै तनाब भएको छ।

उच्च अदालतले फुटपात विस्तारका लागि बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले काम अगाडी बढाएको थियो।

तर आफ्नै महानगरको योजनाविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू पनि प्रतिकारमा उत्रिएका हुन्।

शुक्रबार दिनभर नै त्यहाँ तनाव भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =