पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्वस्थ्य, वीर अस्पताल भर्ना
मकालु खबर
२०८१ साउन २ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बिरामी परेका छन् । उनी वीर अस्पतालमा भर्ना भएका छन् ।
उपचाररत चन्दको अवस्था बुझ्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अस्पताल पुगेका छन् ।
उनले फेसबुक माफत् पूर्वप्रधानमन्त्री चन्द बिरामी परेको र उनको उपचार जारी रहेको जानकारी दिएका छन् ।
मकालु खबर
२०८१ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित