परराष्ट्रमन्त्री आरजु राणासँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
२०८१ साउन २ गते

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२०८१ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








