रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त
२०८१ साउन २ गते

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
वडाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका हुन् । उनी नेकपा एमाले निकट मानिन्छन् ।

२०८१ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








