राष्ट्रपति पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण
२०८१ साउन १ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको हो ।
२०८१ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








