प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली– सबैमा सम्मान, सबैलाई धन्यवाद !!
२०८१ असार ३० गते

काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले फेसबुक मार्फत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
उनले फेसवुकमा लेखेका छन्–‘ सबैमा सम्मान, सबैलाई धन्यवाद !!’
२०८१ असार ३० गते
प्रतिक्रिया
One thought on “प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली– सबैमा सम्मान, सबैलाई धन्यवाद !!”
Leave a Reply Cancel reply
सम्बन्धित









आशा भरोसा को खम्बा क के पि वली