गीता अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं । पत्रकार गीता अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको हो ।

काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगदसहित सम्मान अर्पण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =