प्रचण्डको प्रश्न– नियत सफा भए सहमति गर्न मध्यरात चाहिन्छ ?
२०८१ असार २८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेको सहमति अनुचित रहेको बताएका छन् ।
उनले मध्यरातमा व्यवसायीको घरमा सहमति गरेको भन्दै उनले प्रचण्डले गलत नियतले नयाँ समीकरण बनाएको आरोप लगाए ।
‘सहमति गर्न मध्यरात कुर्नुपर्छ ?,’उनले प्रश्न गरे’‘मध्यरातमा भएको सहमतिलाई जनताले हिसाब गरिरहेका छन् ।’
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








