थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् ।

संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =