नेकपा एसको महाधिवेशनबाट ९३ सदस्यीय कार्यसमिति घोषणा
२०८१ असार २१ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शुक्रवार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए ।
२९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।
२०८१ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








