गठबन्धन तरङ्गित
देउवालाई भेटेको भोलिपल्टै प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली
२०८१ असार १६ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष सिंहदरबार पुगेका छन् ।
अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न केही बेर अघि सिंहदरबार पुगेका हुन् ।
शनिवार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालकोट बोलाएर तीन घण्टा लामो छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तरङ्गित बनेको छ ।
प्रचण्डले पनि आज बिहानै ओलीलाई फोन गरेर देउवासँगको भेटबारे सोधपुछ गरेका बुझिएको छ ।
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








