एसईईको मौका परीक्षा साउन १८ र १९ गते, १ लाख १५ हजारले परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहीबार परीक्षाफल सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको मिति तोकेको हो ।

सार्वजनिक नतिजा अनुसार १ लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड)आएको छ । जसमध्ये १ लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ड) दिन पाउने भएका छन् ।

४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ । भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =