यसरी हेर्न सकिनेछ एसइईको नतिजा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यही साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा सहजरूपमा हेर्न विभिन्न माध्यमको व्यवस्था गरेको छ ।

सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने विभिन्न व्यवस्था गरेको हो । सो कार्यालयले २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =