विद्युत् आयोगको अध्यक्षमा धिताल, सदस्यमा अधिकारी र शर्मा नियुक्त
मकालु खबर
२०८१ असार ७ गते
काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो।
आयोगको सदस्यहरूमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।
मकालु खबर
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित