३२ सहसचिवको सरुवा (सूचीसहित)
२०८१ असार २ गते

सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आइतबार उनीहरुको सरुवा गरेको हो।
गृहमन्त्रालयमा रहेका सहसचिव रुद्रसिंह तामाङलाई समान्या प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएकाे गरिएको छ। त्यस्तै हेटौंडा उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीलाई खानेपानी मन्त्रालयमा पठाइएको छ।
सूची


२०८१ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








