बझाङमा पाँच मिनटेको अन्तरमा दुई भूकम्प
२०८१ असार १ गते

काठमाडौं । बझाङमा फेरि भूकम्प गएको छ । शुक्रबार पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








