मधेसको नीति तथा कार्यक्रम जसपा नेपालले गर्यो बहिष्कार
२०८१ जेठ २९ गते

मधेस सरकारको अगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम जसपाले बहिस्कार गरेको छ। अहिले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेकी छिन्।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले नीति तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीलाई हस्तान्तरण गरे।
लगत्तै प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेकी हुन्।
यता जसपा नेपालले भने प्रदेशको नीति तथा कार्यक्रमलाई बहिष्कार गरेको छ।
प्रदेशसभाको बैठकमा जसपा नेपालका सांसदहरु अनुपस्थित भएका छन्।
२०८१ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








