प्रधानमन्त्री भारत जानुअघि बालुवाटारमा प्रचण्ड-ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबिचको भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुदूरपश्चिमको सरकार विस्तारबारे जारी भेटवार्तामा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिउँसो भारत जाँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =