प्रहरीका २२९ जना वरिष्ठ हवलदारमा बढुवा तथा पदस्थापन (नामसहित)

काठमाडौं  । नेपाल प्रहरीको प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका २२९ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ । प्रहरीको मानव स्रोत विकास विभागको बिहीबार निर्णयअनुसार बढुवा तथा पदस्थापन गरिएको हो ।

पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।

नामावली :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =