प्रहरीका ४ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =