मर्निङवाकमा निस्केका रामप्रसादको सडकमा ढलेर मृत्यु

काठमाडौं  । काभ्रेमा मर्निङवाकमा निस्केका एक पुरूषको मृत्यु भएको छ । मंगलबार बिहान मर्निङवाकमा निस्केका बनेपा नगरपालिका-३ का ३७ वर्षीय रामप्रसाद दंगालको मृत्यु भएको हो ।

धुलिखेल- ५ खड्पुचोकमा हिँड्दै गर्दा उनी सडकमै ढलेका थिए । मुटु रोगको बिरामी रहेका दंगालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =