माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बोलाइएको हो ।

नेता राजेन्द्र पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । जसपा विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *