राज्य सम्पतीहरू बेचेर १ अर्ब डलर उठाउने इजिप्टको लक्ष्य

एजेन्सी । इजिप्ट सरकारले आफ्नो चलिरहेको निजीकरण कार्यक्रममार्फत राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएको छ ।

इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल-साइडले राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका हुन् । सरकारले सन् २०२५ मा १.५ अर्ब अमेरिकी डलरको बृद्धि लक्ष्य राखेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *