नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)
२०८१ वैशाख ७ गते

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न समूहमा गरी सैन्य समूहमा २ हजार ५ सय जना र ट्रेड फलोअर्सका तर्फ ११५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
यसरी दुवै समूह गरी नेपाली सेनाले २६१५जनाको लागि दरखास्त आह्वान गरेको छ ।

२०८१ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








