मानव अधिकार आयोगमा ३ वर्षपछि सचिव नियुक्त
२०८१ वैशाख ६ गते

सरकारले ३ वर्षपछि मानव अधिकार आयोगमा सचिव नियुक्त गरेको छ।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा दोस्रो पटक सिफारिस भएका मुरारी प्रसाद खरेललाई नै नियुक्त गर्ने निर्णय गरेको हो।
सुरुमा सरकारले अस्वीकार गरेका खरेललाई नै आयोगले दोस्रो पटक सिफारिस गरेको थियो।
२०८१ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








