झापामा दुवै दाह्रा काटिएको अवस्थामा मृत हात्ती फेला

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र दुवै दाह्रा काटिएको अवस्थामा जङ्गली हात्ती मृत फेला परेको छ ।

मङ्गलवार साढे ४ बजेतिर हात्ती मृत भेटिएको भन्ने खबर प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

स्थानीयले हात्ती मृत भेटिएको भनेर प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *