सिड्नीको सपिङ सेन्टरमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा शनिवार चक्कु प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ भने  प्रहरीको गोली लागेर आक्रमणकारीको मृत्यु भएको छ ।

न्यु साउथ वेल्सपुलिसले एक व्यक्तिले वेस्टफिल्ड बन्डी जंक्शन शपिंग सेन्टरमा छ जनालाई चक्कु प्रहार गरेर हत्या गरेको पुष्टि भएको छ । आक्रमणकारी सपिंग सेन्टरमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *