चलचित्र ‘सारंग’ निर्माण हुने

काठमाडौँ । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नेछन् ।

चलचित्रको कथा लेखन पनि तामाङकै रहेको छ । चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समिरमणि दीक्षित, सुरज तमू, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक थापा र सुमनसागर जंग केसी लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रको सुटिङ कान्जिर नेशनल स्कुलमा हुने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *