सिन्धुलीको एनसेल टावरमा बम विस्फोट
२०८० चैत २९ गते

फाइल फाेटाे
काठमाडौं । सिन्धुलीमा कुकर बम विस्फोट भएको छ ।
बुधवार राति जिल्लाको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको हो ।
विस्फोटबाट टावरमा व्यापक क्षति भएको प्रहरीले जनाएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ ।
२०८० चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








