सुहाङ नेम्बाङ्गलाई जिताउन तीन दलको साझा अपिल
२०८० चैत २६ गते

काठमाडौं । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ्गलाई जिताउन साझा अपिल गरिएको ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेम्बाङ्गलाई जिताउन अलि गरेका हुन् ।
एक साझा विज्ञप्ति जारी जारी तीन राजनीतिक दलले सूर्य चिन्हमा मतदान गरि नेम्बाङ्गलाई निर्वाचित गराउन आग्रह गरेका हुन ।
नेकपा एमाले इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष अर्जुन राई दिपेन र नेकपाका अध्यक्ष खिना सी लगायतका पदाधिकारी संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा नेम्बाङ्गलाई निर्वासित गराउन आग्रह गरिएको हो ।
२०८० चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








