नवनियुक्त १० जिल्ला न्यायाधीशले पाए जिम्मेवारी, को कहाँ ?
२०८० चैत २५ गते

नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् ।

२०८० चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








