अर्याल र गुरुङलाई डीआईजीमा बढुवा गर्न विशेष पद
२०८० चैत २५ गते

नेपाल प्रहरीमा प्राविधिक तर्फ २ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को दरबन्दी थप भएको छ ।
गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।
अब सीआईबी मातहत रहेको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्याल र प्रहरीको केनाइन कार्यालयकी एसएसपी डा। देउती गुरुङ डीआईजी बन्ने छन्।
२०८० चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








