दुईजना डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले दुईजना डीएसपीहरुको सरुवा गरेको छ । नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय सँगा, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा दिनेश घिमिरेलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रञ्जितकार लागुऔषध नियन्त्रण ब्यूरोमा र घिमिरे उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।

आजै एसपीहरुकाे पनि पदस्थापन तथा सरुवा गरिएकाे छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =