काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् ।

२०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् ।

काठमाडौं आएका बेला साम्पाङले मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् ।

‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्वीर उनले आफ्नै फेसबुकमा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *