हर्क साम्पाङले भेटे गृहमन्त्री लामिछाने
२०८० चैत १८ गते

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् ।
आइतबार गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन् ।
भेटका क्रममा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
२०८० चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








