आयरल्यान्ड वल्भ्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि–२० खेलमा टस जितेको छ ।

नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ ।

पहिलो टी–२० अभ्यास खेल आज दिउँसो १ बजे टीयु मैदान कीर्तिपुरमा सुरु हुने तय भएको भएको छ ।

जसमा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बिच ३र३ खेलको टी– २० र एक दिवसीय सिरिज हुने कार्यतालिका रहेको छ।

नेपालको प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी ।

बेन्च : पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *