उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने लामा पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका फरार प्रतिवादी रविन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

सिराहा घर भएका लामाविरुद्ध जिल्ला अदालतले उनीविरुद्ध जरिवाना र सजाय ठहर गरेको छ । कपन बस्दै आएका उनलाई टोखाबाट पक्राउ गरिएको एसएसपी खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *