होलीका लागि तयार नयाँ दिल्ली

एजेन्सी । भारतको नयाँ दिल्लीका बजारहरू होली मनाउनेहरूले भरिएका छन् ।

वसन्त ऋतुको सुरुवातका रुपमा रहेको होली पर्वले भारतीय बजार उल्लासपूर्ण छ । होलीलाई राक्षसी प्रवृत्तिमाथि विजयको संकेतका रुपमा लिइन्छ । लाखौँ भारतीयहरू प्रायः हिन्दुहरू र दक्षिण एसियाली देशहरूमा होली पर्व धार्मिक उत्साह र उल्लासका साथ मनाउने गरिन्छ ।

होली एक अर्काबीचमा रङ दलेर खुसी साटासाट गरी मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =