ओली र विप्लवबिच बालकोटमा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् ।

ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको छ । अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चाको हाल विप्लव संयोजक छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =