लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै राके जुलुस
२०८० चैत ६ गते

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई मन्त्रीलाई बर्खास्तको मागसहित राके जुलुस निकालेको छ।
सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै रोके जुलुस निकालेको हो ।
पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालेका हुन्। उनीहरूलाई बर्खास्त नगरिए आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ।
२०८० चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








