सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भयो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =