नारायण दाहाल माओवादीबाट अलग,राजीनामा स्वीकृत
२०८० चैत २ गते

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








