गाजा र सुडानमा युद्धविराम गर्न संयुक्त राष्ट्र प्रमुख गुटेरेसको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजा र सुडानमा रमजानको महिनामा युद्धविराम गर्न आह्वान गरेका छन् । गाजा र सुडानमा रमजानको महिनामा युद्धबिराम गरी शान्ति स्थापना गर्न आह्वान गरेका हुन् ।

उनले रमजान पवित्र महिना भएको बताउँदै यो अवधिमा विश्वभरका मुस्लिमहरूले शान्ति, मेलमिलाप र एकता अपनाउनुपर्ने बताए ।

गुटेरेसले रमजानमा सुडानमा शत्रुता अन्त्य गर्न पनि आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =