राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न देउवाले बोलाए बैठक
२०८० फागुन २७ गते

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय दल कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
राष्ट्रिय सभा अध्यक्षको चुनाव २९ फागुनमा हुँदैछ ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








