कास्कीको पर्चे केन्द्रबिन्दु बनाएर गयो भूकम्प
२०८० फागुन २६ गते

काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का कास्कीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
२०८० फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








