सत्तापक्ष बनेपछि एमालेले बोलायो सचिवालय बैठक
२०८० फागुन २५ गते

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले बिहान ९ बजेपछि बस्ने भएको हो ।
बैठकमा बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जनाएको छ । ११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।
२०८० फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








