सरकारमा सहभागी हुने जसपाको निर्णय, उपेन्द्र यादव मन्त्री बन्ने
२०८० फागुन २४ गते

काठमाडौं । जनता पार्टी (जसपा)ले सरकारमा सहभागी हुने निर्णय गरेको ।
जसपाको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
जसपाले सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णय समेत गरेको छ ।
यस्तै प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जनालाई वन मन्त्रालयमा पठाइने छ ।
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








