भौतिक पुर्वाधारमा उपप्रधानमन्त्री महासेठको प्रवेश
२०८० फागुन २३ गते

नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् ।
बुधवार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै महासेठले सिंहदबारस्थित मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।
नेकपा एमाले महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको हो।
महासेठ यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहेका थिए।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








