रेखा शर्मा फेरी मन्त्री बन्दै

काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा मन्त्रीमा दोहोरिने भएकी छन् ।

उनलाई शपथको तयारी गर्न भनिएको छ ।

उनी यसअघि सञ्चार मन्त्री थिइन् ।

माओवादीबाटै नारायणकाजी श्रेष्ठ पनि मन्त्रीमा दोहोरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =