युक्रेनले खृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्यो

युक्रेनको गुप्तचर एकाइ ‘समूह १३’ ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ।

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज ‘सर्गेई कोटोभू मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।

अक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ।

रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =